स्व. स्वप्निल स्मृति
ओहो जिन्दगी !
मेरो जिन्दगी !!
झन्नैले मैमारेको दुःखहरुमा
खुशीले िसंगारेको सुखहरुमा
ओहो जिन्दगी !
मेरो जिन्दगी !!
झन्नैले मैमारेको दुःखहरुमा
खुशीले िसंगारेको सुखहरुमा
कैले लाग्छ धेरै धेरै धेरै गर् हुँगो
कैले लाग्छ केही केही केही हैन यो
मेरो जिन्दगी !कैले लाग्छ केही केही केही हैन यो
मृत्युले लखेटेको भेटिनहालेको
गएको गएकैछ पुग्ने कहाँ हो !
अन्धाधुन्द बाँचेको कि जानाजान हो
सियो जत्रो खुशीमा नि बहुत् रमाएको
ओहो जिन्दगी !
मेरो जिन्दगी !!
ओहो जिन्दगी !
मेरो जिन्दगी !!
स्वप्निल स्मृति दाई ! लय र विचार स्पष्ट भएको गीत सुन्दा मिठो लाग्छ र मन फुल्छ , अहिले यो गीत सुनिरहँदा र पढिरहँदा मन फुलिरहेछ !
ReplyDelete