Pageviews

Sunday, April 29, 2012

गीत

स्व. स्वप्निल स्मृति 

ओहो जिन्दगी !
मेरो जिन्दगी !!

झन्नैले मैमारेको दुःखहरुमा
खुशीले िसंगारेको सुखहरुमा 
कैले लाग्छ धेरै धेरै धेरै गर् हुँगो
कैले लाग्छ केही केही केही हैन यो
मेरो जिन्दगी !

मृत्युले लखेटेको भेटिनहालेको
गएको गएकैछ पुग्ने कहाँ हो !
अन्धाधुन्द बाँचेको कि जानाजान हो  
सियो जत्रो खुशीमा नि बहुत् रमाएको

 ओहो जिन्दगी !
मेरो जिन्दगी !!

1 comment:

  1. स्वप्निल स्मृति दाई ! लय र विचार स्पष्ट भएको गीत सुन्दा मिठो लाग्छ र मन फुल्छ , अहिले यो गीत सुनिरहँदा र पढिरहँदा मन फुलिरहेछ !

    ReplyDelete